TEACHER VS SHERA

शेरेको छोरो सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः

शिक्षकः तँ ठूलो भएर के गर्ने ?
शेरेको छोरो: विहे ।

शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
शेरेको छोरो: दुलाहा ।

शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
शेरेको छोरो: दुलही ।

शिक्षकः उफ्‚ तँ ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस् भन्या ?
शेरेको छोरो: बुहारी ल्याउँछु ।

शिक्षकः गधा‚ तेरा बाउ तँ संग के चाहन्छन् ?
Previous
Next Post »